६ बैशाख २०८१, बिहिबार । April 19, 2024

मनोरञ्जन

शुक्रराज शास्त्रीलाई फाँसी दिएको विषयमा नाटक प्रदर्शन


१६ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ १६ माघ ।   संसद पुनर्स्थापनाको माग राखेर कलाकारहरूले नाटक प्रदर्शन गरेका छन् । बृहत नागरिक आन्दोलनको आह्वानमा शुक्रबार टेकुस्थित शहीद शुक्रराज वृक्षमा नाटक देखाएका हुन् ।

शिल्पी थियटरका कलाकारहरूले शहीद शुक्रराज शास्त्रीलाई फाँसी दिएको विषयमा नाटक प्रदर्शन गरेका थिए ।

प्रकाशित : १६ माघ २०७७, शुक्रबार ००:००