२८ आश्विन २०८१, सोमबार । October 14, 2024

मनोरञ्जन

प्रविन बेडवालको स्वरमा समावेश ‘थोरै खुशी’ सार्वजनिक


१२ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं, १२ माघ । गायक प्रविन बेडवाल र गायिका रंगिला बटालाको स्वरमा समावेश ‘थोरै खुशी’ सार्वजनिक भएको छ । गीतमा गोपाल लोहारको शब्द, बसन्त सापकोटाको संगीत रहेको छ ।

जीवन भोगाइको कथा प्रस्तुत गरेको भिडियोमा कुलदिप अधिकारी, कविता न्यौपाने र समृद्धी निरौलाको अभिनय छ । श्याम तामाङले छायांकन गरेको भिडियोमा विकास दाहालको सम्पादन, श्याम लामाको निर्देशन छ ।

प्रकाशित : १२ माघ २०७७, सोमबार ००:००