१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

ग्लोबल

कोरोना संक्रमणबाट एकैदिन ११ हजार ७ सय ८१ को मृत्यु



काठमाडौँ १७ मंसिर । कोरोना संक्रमणबाट विश्वभर पछिल्लो २४ घण्टामा ११ हजार ७ सय ८१ जनाको मृत्यु भएको छ । यो संगै विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ लाख ८५ हजार ६ सय ७२ पुगेको छ । कोरोना संक्रमितको संख्या ६ करोड ४१ लाख ६९ हजार ९ सय ९६ पुगेको छ ।

संक्रमित १ लाख ५ हजार ६ सय ८७ जना गम्भिर अवस्थामामा उपचार गराईरहेका छन् । सक्रिय संक्रमित १ करोड ८२ लाख ५६ हजार २ सय २ जना छन् । ४ करोड ४४ लाख २८ हजार १ सय २२ जना कोरोना मुक्त भइसकेका छन् ।

प्रकाशित : १७ मंसिर २०७७, बुधबार ००:००