११ चैत्र २०८०, आइतबार । March 24, 2024

तस्बिर

यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)



संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा झाँकी प्रस्तुत गरिँदै ।
संविधान दिवस
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा ‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६’ लेखिएको व्यानर अङ्कित झण्डा प्रदर्शन गर्दै नेपाली सेनाको हेलिकोप्टर ।
राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेनाद्वारा दिइएको सलामी ग्रहण गर्दै ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा नृत्य प्रस्तुत गरिँदै ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा नृत्य प्रस्तुत गरिँदै ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रिय झण्डासहित सहभागी महिला ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा पञ्चेबाजा बजाउँदै महिला समूह ।

तस्विरहरु : नवीन पौडेल (रासस)

संविधान दिवस मूल समारोह समिति प्रदेश नं ५ द्वारा शुक्रबार बुटवलमा आयोजित समारोहमा नेपाली सेनाले प्रदर्शन गरेको झाँकी । तस्वीरः भरत केसी
संविधानसभा सदस्य एवं पूर्वराज्यमन्त्री चम्पादेवी खड्का बागलुङमा शुक्रबार संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह कार्यक्रमको उद्घाटन गर्दै । तस्वीर : रामबहादुर थापा
संविधान दिवस २०७६’ का अवसरमा शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा संविधानका विषयवस्तु समेटी नाटक प्रस्तुत गर्दै कलाकार । तस्वीरः तिलकराज ओझा

प्रकाशित : ३ आश्विन २०७६, शुक्रबार ००:००