![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/03/ncp-1024x683.png?resize=720%2C480)
काठमाडौं, ९ बैशाख । पार्टी एकता घोषण भएको ११ महिनापछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्ला तहको नेतृत्व चयन गरेको छ ।
नेकपाले पार्टी एकताको एक वर्षपछि जिल्ला अध्यक्ष र सचिव चयन गरेको हो । सचिवालय बैठकले मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन भएका हुन् । जसअनुसार पूर्व एमालेले ४४ जिल्लामा र ३३ जिल्लामा माओवादीले नेतृत्व गर्ने गरी सहमति बनेको हो ।
पूर्व एमाले अध्यक्ष रहने जिल्लामा पूर्व माओवादीबाट सचिव र पूर्व माओवादीको अध्यक्ष रहने जिल्लामा पूर्व एमालेको सचिव रहने गरी सहमति भएको हो ।
को–को भए नेकपाको जिल्ला अध्यक्ष र सचिव हेर्नुसोस सूचि
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/04/ncp1-642x1024.jpg?resize=642%2C1024)
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/04/ncp22-645x1024.jpg?resize=645%2C1024)
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/04/ncp33-1024x213.jpg?resize=720%2C150)
प्रतिक्रिया