पर्सा र बारामा आइतबार गएको भीषण हावाहुरीका कारण २९ जनाले ज्यान गुमाएका छन् । सयौँ घाइते छन् । हजारौँ घरबार विहिन भएका छन् । आफन्त गुमाएकाहरुले ओतको अभावमा किरिया समेत बस्न पाएका छैनन् । नीजि संघसंस्थाहरुको पहलमा राहत सामग्रीहरु उपलब्ध हुने क्रम जारी छ । यतिठूलो विपत्तीमा सरकारको तर्फबाट भने पर्याप्त सहायता नभएको समाचारहरु आइरेका छन् । बुधबार प्रभावित क्षेत्रमा पुगेर सन्दिप राईले लिएका केहि तस्विर यहाँ प्रस्तुत गरिएको छ ।
२१ चैत्र २०७५, बिहिबार ००:००
0
Shares
प्रतिक्रिया