८ बैशाख २०८१, शनिबार । April 20, 2024

अर्थ

आर्थिक कार्यविधि विधेयक प्रस्तुत



काठमाडौँ, १४ फागुन । प्रतिनिधिसभाको आज बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०७५’ प्रस्तुत गर्नुभएको छ । उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई बैठकमा बहुमतले अस्वीकृत गरेको थियो ।

प्रकाशित : १४ फाल्गुन २०७५, मंगलबार ००:००