६ बैशाख २०८१, बिहिबार । April 18, 2024

मुख्य खबर

बहिष्कारको चेतावनीपछि काङ्ग्रेस बैठक बस्न सकेन



काठमाडौँ, १४ फागुन (रासस) : नेपाली काङ्ग्रेसमा अनुशासन समिति गठन सम्बन्धमा सहमति हुन नसक्दा केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक दिउँसो २ः३० बजेसम्म बस्न सकेको थिएन ।

प्रकाशित : १४ फाल्गुन २०७५, मंगलबार ००:००