६ माघ २०८१, आइतबार । January 19, 2025

तस्बिर

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘कुईबाङ एकीकृत विकास परियोजना’ शुभारम्भ



 

कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित कुईबाङ गाउँ । सो गाउँमा भौतिक, सामाजिक तथा आर्थिक विकासको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘कुईबाङ एकीकृत विकास परियोजना’ शुभारम्भ गरिएको छ । तस्वीर : कृष्ण दवाडी, कास्की,रासस

प्रकाशित : १४ फाल्गुन २०७५, मंगलबार ००:००