३ बैशाख २०८१, सोमबार । April 15, 2024

तस्बिर

तामाङ महिलाहरु आफ्नै भेषभूषामा



काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाको मण्डनमा शनिवार आयोजित ‘ल्होछार सांस्कृतिक महोत्सव २०७५’ ले आयोजना गरिएको ‘२८५५ औं फग सोनाम ल्होछार’ कार्यक्रममा सहभागी तामाङ महिलाहरु आफ्नै भेषभूषामा । तस्वीर : पेमा लामा, रासस, बनेपा ।

प्रकाशित : १९ माघ २०७५, शनिबार ००:००