११ बैशाख २०८१, मंगलबार । April 23, 2024

मुख्य खबर

ब्राजिलको बाँध भत्किँदा वेपत्ता ३०० जना जिवित पाइने आशा झिनो



ब्रुमाडिन्हो, ब्राजिल, १२ माघ (रासस÷एएफपी) ः ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा एउटा बाँध भत्किँदा वेपत्ता बनेका करिब ३०० जनालाई जीवितै उद्धार गर्ने आशा झिनो बनेको स्थानीय उद्धारकर्मीले जनाएका छन् ।

प्रकाशित : १२ माघ २०७५, शनिबार ००:००