११ चैत्र २०८०, आइतबार । March 24, 2024

तस्बिर

तारेभिर किरातेश्वर गुफा



भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९मा रहेको तारेभिर किरातेश्वर गुफा । सो स्थानमा उभौली तथा उधौली पुजा आजासँगै मेला लाग्ने गर्दछ । तस्वीर : युवराज विष्ट, भोजपुर, रासस ।

प्रकाशित : ८ माघ २०७५, मंगलबार ००:००