११ जेष्ठ २०७९, बुधबार । May 25, 2022

Slider samachar

गायक तथा मोडल सरोज गौतमको “तिम्रै तस्बिर” सार्बजनिक(भिडियो सहित)



 

काठमाडौँ : गायक सरोज गौतमको आधुनिक गित “तिम्रै तस्बिर” सार्बजनिक भएको छ l करिब आधा दर्जन गीतमा आफ्नो सुमधुर आवाज भरिसकेका गायक सरोजले प्रत्येक अंग्रेजी नया बर्षमा नया गितको म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा सार्बजनिक गर्ने गरेका छन् l

बिपिन आचार्यको शब्द तथा संगीत रहेको यस गीतमा गायक सरोज गौतमको सुमधुर आवाज रहेको छ l छायाँकार मुकेश हुमागाईंले छायांकन गरेको यस म्युजिक भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका छन l गायक तथा मोडल सरोज गौतम र स्मिर्ती श्रेष्ठको अभिनय रहेको यस म्युजिक भिडियोलाई निर्माता कुमार कटवालले निर्माण गरेका हुन l भिडियो हेर्नुहोस :https://www.youtube.com/watch?v=c_sk75s94sM

प्रकाशित : २२ पुस २०७५, आइतबार ००:००