१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

मुख्य खबर

तेह्र घर जलेर नष्ट



हुम्ला, २१ पुस । जिल्लाको दक्षिणी भेगमा पर्ने चङ्खिली गाउँपालिका वडा नं २ लिलीलेखला भन्ने ठाउँमा आज भएको आगलागीमा १३ घर जलेर नष्ट भएका छन् ।
स्थानीय बासिन्दाका अनुसार ती घरमा लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन । आगो निभाउने कार्य जारी रहेको जनाइएको छ । क्षतिको विवरण आउन बाँकी छ ।

प्रकाशित : २१ पुस २०७५, शनिबार ००:००