८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

सुगतरत्न कंसकारलाई कालोमोसो दलियो



काठमाडौं । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारमाथि कालोमोसो दलिएको छ।

वाइडबडी विमान प्रकरणको विषयलाई लिएर महाप्रवन्धक कंसकारलाई शुक्रबार दिउँसो उनकै कार्यकक्षमा कालोमोसो दलिएको आशंका गरिएको छ ।

 

आक्रमणकारीले कंशाकारमाथि ’कालो मसी’ छर्केर भागेका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी  निकट युवा संगठनले उनीमाथि कालोमोसो दलेको
सो पार्टी निकट स्रोतले जनाएको छ ।

प्रकाशित : २० पुस २०७५, शुक्रबार ००:००