८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

महोत्तरीका २३ वडाका नतिजा सार्वजनिक



गौशाला, ४ असोज (रासस)  प्राप्त पछिल्लो मतपरिणामअनुसार महोत्तरीेमा नेपाली काँग्रेसले नौ वडाध्यक्षमा विजयी भएको छ ।

महोत्तरीमा १० नगरपालिका र पाँच गाउँपालिका छन् । अहिलेसम्म सार्वजनिक भएका २३ वडाका मतपरिणाममध्ये नेकपा माओवादी केन्द्रले छ, संघीय समाजवादी फोरम नेपाल चार, राजपा नेपाल तीन र नेपाल फोरम लोकतान्त्रिकले एउटा वडाध्यक्षमा विजयी भएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताउनुभयो ।

प्रकाशित : ४ आश्विन २०७४, बुधबार ००:००