४ बैशाख २०८१, मंगलबार । April 16, 2024

मुख्य खबर

महोत्तरीमा काँग्रेसको खाता



गौशाला, २७ भदौ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत महोत्तरी जिल्लामा नेपाली काँगे्रसले जीतको खाता खोलेको छ ।

मनरासिस्वा नगरपालिका–८ मा दलित महिला सदस्यमा काँग्रेसकी संजोगिया देवी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत यामबहादुर बानियाँले बताउनुभयो ।

प्रकाशित : २७ भाद्र २०७४, मंगलबार ००:००