७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

मुख्य खबर

पाँच प्रमुख कोरिया जाँर्दै



पोखरा २३, भदौं । दक्षिण कोरियाको डेजन सिटीमा हुन गइरहेको एशिया प्यासिफिक सम्मेलनमा भाग लिन पोखरा–लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीसहित पाँच नगर प्रमुख त्यसतर्पm जानु हुने भएको छ ।

जिसीसहित काठमाडौँ, धरान, धुलिखेल र नवलपरासीका प्रमुख र अन्य गरी १० जना सम्मेलनमा जाने प्रमुख जिसीका प्रेस सहयोगी लक्ष्मण तिमिल्सिनाले जानकारी दिनुभयो ।

सम्मेलनमा करिब २० देशका सयभन्दा बढी प्रमुखबीच एक आपसमा छलफल तथा अन्तक्र्रिया हुनेछ । उहाँहरु भदौ २९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित : २३ भाद्र २०७४, शुक्रबार ००:००