१२ बैशाख २०८१, बुधबार । April 25, 2024

मुख्य खबर

बिरिङ खोलाले बगाएर मृत्यु



सुरुङ्गा (झापा), १८ भदौ । बिरिङ खोलाले बगाएर अर्जुनधारा नगरपालिका–५ पाण्डवपुर निवासी ४७ वर्षीय गोपाल भनिने मिलन लोहारको आज मृत्यु भएको छ ।

उनलाई शनिबार साँझ बिरिङ खोलाले बगाएर बेपत्ता बनाएको थियो । उनको शव आज बिहान बिरिङ र टाङ्टिङ खोलाको दोभानमा फेला परेको शनिश्चरे प्रहरी प्रमुख अम्मर लावतीले जानकारी दिनुभयो ।

प्रकाशित : १८ भाद्र २०७४, आइतबार ००:००