१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

खोलाले बगाउँदा मृत्यु



बनियानी (झापा), १८ भदौ । खोलाले बगाउँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

कनकाई नगरपालिका– ८ स्थित बिरिङ र टाङ्टिङ नदीको दोभानमा अर्जुनधारा नगरपालिका– ८ का गोपाल लोहारको शव भेटिएको छ । शनिबार साँझ खोलाले बगाउँदा उनी बेपत्ता भएका थिए ।

त्यस्तै कमल खोलाले बगाउँदा शिवसताक्षी नगरपालिका–३ का ७१ वर्षीय हस्तबहादुर लिम्बू बेपत्ता भएका छन् । खोला तर्ने क्रममा लिम्बूलाई बगाएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १८ भाद्र २०७४, आइतबार ००:००