१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

शितगङ्गा– ८ मा माओवादी केन्द्र विजयी



अर्घाखाँची, १५ असार । अर्घाखाँची शितगङ्गा नगरपालिका– ८ को वडाअध्यक्षमा नेकपा ९माओवादी केन्द्र०ले विजयी भएको छ ।

माओवादी केन्द्रका रुकेस आलेले ४१८ मत ल्याएर विजयी हुनुुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रकाश जबराले ३७७ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००