११ जेष्ठ २०७९, बुधबार । May 25, 2022

मुख्य खबर

रुपाकोट मझुवागढी– ११ मा काँग्रेसका समूह विजयी



खोटाङ, १५ असार । रुपाकोट मझुवागढी नगरपालिका– ११ मा नेपाली काँग्रेसका समूह विजयी भएका छन् ।

काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार रामचन्द्र राईले ३३४ मत प्राप्त गरेर विजयी भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का सुरेशकुमार तामाङले ३१७ मत प्राप्त गर्नुभएकोे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एक हजार ३४९ मत खसेको उक्त वडाका सदस्यहरुमा काँग्रेसका उम्मेदवार नै विजयी भएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००