११ बैशाख २०८१, मंगलबार । April 23, 2024

मुख्य खबर

सुर्नया १ मा कांग्रेस र शिवनाथ १ मा एमाले विजयी



बैतडी, १५ असार । सुर्नया गाउँपालिका– १ मा वडा अध्यक्षमा नेपाली काँग्रेसका कलशबहादुर चन्द विजयी हुनुभएको छ । चन्दले १५८ मत ल्याउनुभयो भने उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का धनबहादुर चन्दले १२७ मत ल्याउनुभएको छ ।

यसैगरी जिल्लाको शिवनाथ गाउँपालिका–१ मा वडा अध्यक्षमा एमालेका करन पार्की विजयी हुनुभएको छ ।

पार्की ५७८ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी कांग्रेसका दशरथ चाडले ५१३ मत ल्याउनुभयो ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००