१२ बैशाख २०८१, बुधबार । April 24, 2024

मुख्य खबर

महाकाली नपा–२ मा काँग्रेस विजयी



दार्चुला, १५ असार । महाकाली नगरपालिका– २ मा नेपाली काँग्रेस प्यानलसहित विजयी भएको छ ।

महाकाली नगरपालिका– २ को वडाध्यक्षमा गौरसिंह साहु ४७५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका वीरसिंह डोबालले ४०२ मत प्राप्त गर्नुभयो ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००