१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

मुख्य खबर

केआइसिंह–२ मा काँग्रेस विजयी



डोटी, १५ असार । केआइसिंह गाउँपालिका–२ मा वडाध्यक्षसहित काँग्रेसको प्यानल विजयी भएको छ ।

वडाध्यक्षमा काँग्रेसका नेत्रबहादुर रावल ५५६ मत ल्याई विजयी हुनुभएको छ ।

त्यसैगरी शिखर नगरपालिका–१ मा वडाध्यक्षसहित काँग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा काँग्रेसका खडकबहादुर शाही ६३३ मत ल्याई विजयी हुनुभएको छ ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००