१२ जेष्ठ २०७९, बिहिबार । May 26, 2022

मुख्य खबर

मिक्लाजुङ १ मा एमाले विजयी



विराटनगर, १५ असार । मोरङको मिक्लाजुङ गाउँपालिकाको वडा नं १ मा नेकपा(एमाले) का वडाध्यक्षसहित समूह नै विजयी भएको छ ।

वडाध्यक्ष पदमा एमालेका नरबहादुर राई ४४७ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालय, विराटनगरले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकुमार राईले ४०१ मत प्राप्त गर्नुभएको हो ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००