१० चैत्र २०८०, शनिबार । March 24, 2024

मुख्य खबर

कुँवरलाई पितृशोक



पोखरा, १४ असार । नेपाल ट्रेड युनियन काँग्रेसका वरिष्ठ केन्द्रीय उपाध्यक्ष रामजी कुँवरलाई पितृशोक परेको छ ।

उहाँका पिता नवराज कुँंवरको ८८ वर्षका उमेरमा गए राति निधन भएको छ । उहाँ लामो समयदेखि दमबाट पीडित हुनुहुन्थ्यो । उहाँका एक छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको आजै पोखराको रामघाटस्थित सेती नदीको किनारमा दाहसंस्कार गरिएको छ ।
उहाँको पार्थिव शरीरमा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

प्रकाशित : १४ असार २०७४, बुधबार ००:००