७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

मुख्य खबर

मतदान सम्पन्न



बाजुरा, १४ असार । हिमाली गाउँपालिका–१ मा बिहान ११ बजे नै मतदान सकिएको छ ।

तीस मतदाता रहेको गुम्बागाउँ मतदान केन्द्रका २८ जनाले मतदान गरेको प्रहरी निरीक्षक जगदीश भट्टले बताउनुभयो ।

प्रकाशित : १४ असार २०७४, बुधबार ००:००