७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

द्विपक्षीय हितबारे छलफल



काठमाडौँ, १३ असार । प्रधानसेनापति राजेन्द्र क्षत्री र नेपालका लागि संयुक्त अधिराज्यका (बेलायत) राजदूत रिचर्ड मरिसबीच आज शिष्टाचार भेट भएको छ ।

जङ्गी अड्डामा भएको सो भेटका क्रममा उहाँहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रकाशित : १३ असार २०७४, मंगलबार ००:००