६ जेष्ठ २०७९, शुक्रबार । May 20, 2022

मुख्य खबर

मोरङमा बम फेला



विराटनगर, १३ असार । मोरङको बूढीगङ्गा गाउँपालिकामा आज बिहान बम फेला परेको छ ।

इलाका प्रहरी कार्यालय नेमुवादेखि २० मि टाढा राजमार्ग छेउमा फेला परेको सो बम नेपाली सेना, बम निष्क्रिय टोलीले निस्तेज पारेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १३ असार २०७४, मंगलबार ००:००