६ बैशाख २०८१, बिहिबार । April 19, 2024

मुख्य खबर

हाकुमा पहिरो



रसुवा, ११ असार । शनिबार रातिको वर्षासँगै आएको पहिराले ठूलो र सानु हाकु बीच भागमा पहिरो गएको छ ।

पार्वतीकुण्ड गाउँपालिकाको भूभागमा रहेको हाकु क्षेत्रमा केही खेतीयोग्य जमिनमा मात्र क्षति पुगेको गाउँपालिकाले जनाएको छ । वर्षासँगैको भलले भूकम्पबाट भत्केका पहाडको ढुङ्गामाटो बगाउँदा मकै तथा आलुबालीमा क्षति पुगेको बताइएको छ ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००