११ चैत्र २०८०, आइतबार । March 24, 2024

मुख्य खबर

किरात विद्यार्थीकी अध्यक्षको उपाध्यक्षमा उमेद्वारी



काठमाण्डौं । किरात राई विद्यार्थी संघकी केन्द्रीय अध्यक्ष विर्सिका राई साकेला गाउँपालिका खोटाङको उपाध्यक्षमा उमेद्वारी दिने पक्का भएको छ ।
माओवादी केन्द्रको तर्फबाट उमेद्वारी दिने पक्का भएपछि उनी भोट माग्न घरदैलो कार्यक्रममा ब्यस्त छिन् । अनेरास्ववियु क्रन्तिकारीकी केन्द्रीय सचिव समेत रहेकी विर्सिका डेढ दशक देखि किरात विद्यार्थी साथै कम्युनिष्ट राजनीतिमा लागिपरेकी छिन् । विभिन्न राजनीतिक आन्दोलनमा काठमाण्डौमा संघर्ष गरिसकेकी राई एक नंवर प्रदेशलाई किरात राज्य नामाकरण गरिनु पर्ने वकालत गर्दै आएकी छिन् ।

प्रकाशित : २१ जेष्ठ २०७४, आइतबार ००:००