१२ बैशाख २०८१, बुधबार । April 24, 2024

मुख्य खबर



चट्याङ लागेर मृत्यु
काभ्रेपलाञ्चोकमा चट्याङ लागेर गएराति एक युवतीको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले बेथानचोक गाउँपालिका– १ की २२ वर्षीया ओमकुमारी अधिकारी (लक्ष्मी)को घरबाट बाहिर निस्कने क्रममा चट्याङ लागेर मृत्यु भएको जानकारी दिए ।

प्रकाशित : २२ बैशाख २०७४, शुक्रबार ००:००