६ जेष्ठ २०७९, शुक्रबार । May 20, 2022

मुख्य खबर

दलित महिला सदस्य निर्विरोध



दोलखा, २० वैशाख । स्थानीय निकायको निर्वाचनमा दोलखाको वैत्यश्वर गाउँपालिकामा नेपाली काँगे्रसको तर्फबाट दलित महिला सदस्यको उम्मेदवार निर्विरोध भएका छन् ।
वैत्यश्वर गाउँपालिकाको वडा नं १ मा काँग्रेसको तर्फबाट दलित महिला उम्मेदवार ठूली कान्छी विश्वकर्मा निर्विरोध निर्वाचित भएकी हुन् ।

प्रकाशित : २० बैशाख २०७४, बुधबार ००:००