८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

आज अपरान्ह सर्वदलीय बैठक



काठमाडौँ, १५ वैशाख । संविधान संशोधनलगायत मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न सर्वदलीय बैठक बोलाPsf 5g\ ।
प्रधानमन्त्री निवास बालुवाटारमा हुने उक्त बैठकमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलका शीर्षनेतालाई बैठकमा आमन्त्रण गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रकाशित : १५ बैशाख २०७४, शुक्रबार ००:००