८ बैशाख २०८१, शनिबार । April 20, 2024

तस्बिर

भोली कांग्रेसको घोषणा पत्र सार्वजनिक हुंदै



देशको सबैभन्दा ठुलो राजनीतिक दल नेपाली कांग्रेसले भोली मंगलवार अपरान्ह ३ बजे पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाव्दारा भोलि पार्टिको आसन्न स्थानीय तह निर्वाचन २०७४ का लागि सो घोषणापत्र सार्वजनिक गर्नुहुनेछ ।

प्रकाशित : ११ बैशाख २०७४, सोमबार ००:००