१२ बैशाख २०८१, बुधबार । April 24, 2024

फोहरबाट ऊर्जा तथा ठूला बायोग्यास

“कुहिने फोहरलाई श्रोतमै वर्गीकरण गरौं : जैविक ऊर्जा (बायोग्यास) र प्रांगारिक मल उत्पादनका माध्यमबाट फोहरको दीगो व्यवस्थापन गरी वातावरणीय स्वच्छता कायम राखौं”

फोहरबाट ऊर्जा उत्पादन गर्दा हुने फाइदाहरु
१. एल.पी. ग्यासको खपतलाई न्यूनीकरण गरी आयातित ऊर्जामाथिको परनिर्भरतालाई कम गर्न सकिने
२. शहरी÷नगरपालिका क्षेत्रमा प्रमुख समस्याको रुपमा रहेको फोहरको प्रभावकारी व्यवस्थापनमा सघाउ पुग्ने
३.परियोजनाबाट उत्पादन हुने प्रांगारिक मलको उपयोगमा वृद्धि भइ रासायनिक मलको आयात प्रतिस्थापनमा टेवा पुग्ने ।

थप जानकारीको लागि

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र
मध्यबानेश्वर, काठमाडौं
फोन : ४४९८०१३÷४४९८०१४